योगेशको ५ बुँदे सुझावः जिम्मेवारीलाई बिर्ता नठानियोस्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले कार्यविभाजन र जिम्मेवारी बाँडफाडमा ५ वटा कुरामा ध्यान दिन सुझाव दिएका छन् । नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेका वेला भट्टराइले योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिनुपर्ने, कुनैपनि व्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवारी दिन नहुने, एकएक वर्षमा जिम्मेवारी हेरफेर गर्नुपर्ने लगायतका ५ … Continue reading योगेशको ५ बुँदे सुझावः जिम्मेवारीलाई बिर्ता नठानियोस्